हाम्रो साहित्य अभियान, नेपाल
" साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान ! प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! " भन्ने नारा का साथ यस् पशुपती बहुमुखी क्याम्पसका साहित्यिक मनहरू मिलेर थालिएको एउटा अभियान । तपाईं पनि सहभागी हुन सक्नु हुन्छ ..keep loging @ www.shahityaabhiyan.blogspot.com
Friday, May 9, 2014
Wednesday, May 7, 2014
Saturday, March 1, 2014
आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-2)
आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-1)
youtube मा हेर्न का लागि यहाँ click गर्नुहोस् >>

Saturday, February 22, 2014
नमस्कार छ
नमस्कार छ
तपाई पाठक, दर्शक अनि श्रोतालाई हाम्रो यो हाम्रो साहित्य अभियान नेपाल को पुरै टिमका तर्फबाट ।
" साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान !
प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! "
-भन्ने यो नाराका साथ यस पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत साहित्यमा रुची राख्ने साहित्यिक मनहरूको समुहले यो अभियान थालेको छ ।
जुन अभियान भर्खर भर्खर सुरू भएको छ ।
यो समूहका बारेमा भन्नु पर्दा हाम्रो यो समुह बिशुद्ध साहित्यिक समूह हो । तसर्थ यसलाई कुनै पनि राजनितिक आँखोले नहेरियोस भन्ने आग्रह छ हाम्रो ।
हरेक सनीबार सनीबार दिउसो दुई तिन बजे यस पशुपति क्याम्पस भवनमा भेला भएर आफ्ना रचना सुनाउने र अरुका रचना सुन्ने गर्छ यो समुहले । त्यसरी सुन्ने सुनाउने गर्दै गर्दा सहभागी अन्य साथिहरूले " यसो हैन है बरू यसो पो हो त" भनी सुधारकालागि Comment गर्ने गर्दछौँ हामी ।
आगामि दिनमा साहित्यिक छलफल पनि चलाउने नै छौ हामी । साहित्यिक बहस , चर्चा परिचर्चा गर्दै नै जानेछौँ ।पशुपति क्याम्पसको यो साहित्य समुह अरु अरुका लागि छुट्टै यौटा नमुना समूह बनोस भन्ने अभिप्राय पनि हो हाम्रो ।
यो कुरो बताउदै गर्दा तपै पशुपति क्याम्पसमा आबद्ध हुनुहुन्न तर लेख्नु हुन्छ भने पनि तपै सहजताका साथ नै
आफ्नो उपस्थिति जनाउन सक्नु हुन्छ । तपै लेख्नु पनि हुन्न तर साहित्य प्रति रूचि राख्नु हुन्छ भने पनि तपैलाई
खुला दिलले स्वागत छ यो समुहको कार्यक्रममा ।
यो समूहका बारेमा थप जानकारि पाउन तपैले यो समूहमा आबद्ध जो कोहीलाई संपर्क गर्न सक्नुहुन्छ ।
केही साथीहरूको facebook link तल राखिएको छ ।
त्याहाँ क्लीक गरि सोझै उनीहरूको facebook profile मा पठाउन सक्नुहुन्छ । धन्यबाद ।

आफ्नो आफ्नो रचना प्रस्तुत गर्दै सहभागी साथीहरू video-1
youtube मा हेर्न का लागि यहाँ click गर्नुहोस् >> http://www.youtube.com/watch?v=8VIIH-Jcibw&feature=youtu.be
Subscribe to:
Posts (Atom)