Saturday, March 1, 2014

आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-2)

आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-1) 

                youtube मा हेर्न का लागि यहाँ click गर्नुहोस् >>
                                  https://www.youtube.com/watch?v=P-ni8H0fptQ


आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-1)

आफ्नो-आफ्नो रचना प्रस्तुत गर्दै सहभागी(sound track-1)


youtube मा हेर्न का लागि यहाँ click गर्नुहोस् >>
                                                    http://www.youtube.com/watch?v=LhbDl9Jhf7M&feature=youtu.be



banner


Saturday, February 22, 2014

नमस्कार छ

नमस्कार छ 
तपाई पाठक, दर्शक अनि श्रोतालाई हाम्रो यो हाम्रो साहित्य अभियान नेपाल को पुरै टिमका तर्फबाट ।

" साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान !

प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! "

                                         -भन्ने यो नाराका साथ यस पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत साहित्यमा रुची राख्ने साहित्यिक मनहरूको समुहले यो अभियान थालेको छ ।

जुन अभियान भर्खर भर्खर सुरू भएको छ ।
यो समूहका बारेमा भन्नु पर्दा हाम्रो यो समुह बिशुद्ध साहित्यिक समूह हो । तसर्थ यसलाई कुनै पनि राजनितिक  आँखोले नहेरियोस भन्ने आग्रह छ हाम्रो ।

हरेक सनीबार सनीबार दिउसो  दुई तिन बजे यस पशुपति क्याम्पस भवनमा भेला भएर आफ्ना रचना सुनाउने र अरुका रचना सुन्ने गर्छ यो समुहले । त्यसरी सुन्ने सुनाउने गर्दै गर्दा सहभागी अन्य साथिहरूले " यसो हैन है बरू यसो पो हो त" भनी सुधारकालागि  Comment गर्ने गर्दछौँ हामी ।

आगामि दिनमा साहित्यिक छलफल पनि चलाउने नै छौ हामी । साहित्यिक बहस , चर्चा परिचर्चा गर्दै नै जानेछौँ  ।पशुपति क्याम्पसको यो साहित्य समुह अरु अरुका लागि छुट्टै यौटा नमुना समूह बनोस भन्ने अभिप्राय पनि हो हाम्रो ।

यो कुरो बताउदै गर्दा तपै पशुपति क्याम्पसमा आबद्ध हुनुहुन्न तर लेख्नु हुन्छ भने पनि तपै सहजताका साथ नै 


आफ्नो उपस्थिति जनाउन सक्नु हुन्छ । तपै लेख्नु पनि हुन्न तर साहित्य प्रति रूचि राख्नु हुन्छ भने पनि तपैलाई 

खुला दिलले स्वागत छ यो समुहको कार्यक्रममा ।

यो समूहका बारेमा थप जानकारि पाउन तपैले यो समूहमा आबद्ध जो कोहीलाई संपर्क गर्न सक्नुहुन्छ ।

 केही साथीहरूको facebook link तल राखिएको छ ।
 त्याहाँ क्लीक गरि सोझै उनीहरूको facebook profile  मा पठाउन सक्नुहुन्छ । धन्यबाद ।


आफ्नो आफ्नो रचना प्रस्तुत गर्दै सहभागी साथीहरू video-1

youtube मा हेर्न का लागि यहाँ click गर्नुहोस् >> http://www.youtube.com/watch?v=8VIIH-Jcibw&feature=youtu.be




20



19


18


17


16


16


15


13