नमस्कार छ
तपाई पाठक, दर्शक अनि श्रोतालाई हाम्रो यो हाम्रो साहित्य अभियान नेपाल को पुरै टिमका तर्फबाट ।
" साहित्यबाटै बनाउनु छ आफ्नो पहिचान !
प्रतिभाहरुको लागि हाम्रो साहित्य अभियान !! "
-भन्ने यो नाराका साथ यस पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत साहित्यमा रुची राख्ने साहित्यिक मनहरूको समुहले यो अभियान थालेको छ ।
जुन अभियान भर्खर भर्खर सुरू भएको छ ।
यो समूहका बारेमा भन्नु पर्दा हाम्रो यो समुह बिशुद्ध साहित्यिक समूह हो । तसर्थ यसलाई कुनै पनि राजनितिक आँखोले नहेरियोस भन्ने आग्रह छ हाम्रो ।
हरेक सनीबार सनीबार दिउसो दुई तिन बजे यस पशुपति क्याम्पस भवनमा भेला भएर आफ्ना रचना सुनाउने र अरुका रचना सुन्ने गर्छ यो समुहले । त्यसरी सुन्ने सुनाउने गर्दै गर्दा सहभागी अन्य साथिहरूले " यसो हैन है बरू यसो पो हो त" भनी सुधारकालागि Comment गर्ने गर्दछौँ हामी ।
आगामि दिनमा साहित्यिक छलफल पनि चलाउने नै छौ हामी । साहित्यिक बहस , चर्चा परिचर्चा गर्दै नै जानेछौँ ।पशुपति क्याम्पसको यो साहित्य समुह अरु अरुका लागि छुट्टै यौटा नमुना समूह बनोस भन्ने अभिप्राय पनि हो हाम्रो ।
यो कुरो बताउदै गर्दा तपै पशुपति क्याम्पसमा आबद्ध हुनुहुन्न तर लेख्नु हुन्छ भने पनि तपै सहजताका साथ नै
आफ्नो उपस्थिति जनाउन सक्नु हुन्छ । तपै लेख्नु पनि हुन्न तर साहित्य प्रति रूचि राख्नु हुन्छ भने पनि तपैलाई
खुला दिलले स्वागत छ यो समुहको कार्यक्रममा ।
यो समूहका बारेमा थप जानकारि पाउन तपैले यो समूहमा आबद्ध जो कोहीलाई संपर्क गर्न सक्नुहुन्छ ।
केही साथीहरूको facebook link तल राखिएको छ ।
त्याहाँ क्लीक गरि सोझै उनीहरूको facebook profile मा पठाउन सक्नुहुन्छ । धन्यबाद ।